Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतका १४औँ उपराष्ट्रपति जगदीपद्धारा शपथ ग्रहण

    भारतका १४औँ उपराष्ट्रपति जगदीपद्धारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 804
    SHARES

    एजेन्सी । जगदीप धनखड भारतको १४औँ उपराष्ट्रपति बनेका छन् ।

    राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उपराष्ट्रपतिको शपथ गराएकी हुन् ।



    शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व राष्ट्रपति रामनाथ कोविन्द पनि उपस्थित थिए।



    २०१९ देखि पश्चिम बंगालका राज्यपाल रहेका जगदीप धनखडले यस महिनाको उपराष्ट्रपतिको चुनावमा एनडीएको उम्मेदवारको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार