Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले लिइन शपथ

    नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले लिइन शपथ

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 831
    SHARES

    एजेन्सी । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

    द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् ।



    द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् ।



    भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार