Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : मुर्मु

    नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : मुर्मु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 810
    SHARES

    एजेन्सी । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उनले आफू नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त रहेको बताएकी हुन् ।



    प्रधानमन्त्री देउवाले मुर्मु राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बिहीवार राति ट्वीटरमार्फत बधाई दिएका थिए ।



    भारतमा गत सोमवार भएको निर्वाचनमा उनी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार