Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे

    नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको  नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ ।

    आज काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी



    समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।



    यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार