Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खस्यो

    मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खस्यो

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 972
    SHARES

    काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ ।

    इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।



    अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ । ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार