Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो

    अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 912
    SHARES

    एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोली चलेकोछ ।

    गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीहरूले तीनवटा गोलीको आवाज सुनेको बताएका छन् ।



    प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । लसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन।



    केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारी आइ सकेको छैन। विमानस्थलको टर्मिनलको चेक इन गर्ने ठाउँमा गोली चलेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार