Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिड्नीमा छुरा प्रहारबाट पाँच जनाको मृत्यु

    सिड्नीमा छुरा प्रहारबाट पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 1K
    SHARES

    एजेन्सी । अस्ट्रेलियाको शहर सिड्नीमा छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु पुष्टि भएको छ।

    सिड्नीको मुख्य सहर भन्दा बाहिरी क्षेत्रको वेस्टफिल्ड बोण्डी जंकसनमा भएको छुरा प्रहारमा परेर कयौँ घाइते भएका हुन् ।



    हातमा छुरा लिएका पुरुषले जभाभावी छुरा प्रहार गरेको सामाजिक संजालमा भाइरल भएको भिडिओ फुटेजहरुले देखाएका छन्।



    छुरा प्रहारको अस्ट्रेलियाली प्रधानमन्त्री एनथोनी एल्बानेजले निन्दा गरेका छन् । उनले सबै प्रभावित परिवारलाई सबै अस्ट्रेलियालीको साथ भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार