Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अस्ट्रेलियाले ट्विटरलाई दियो खराब सामग्री हटाउन २८ दिने ‘अल्टिमेटम’

    अस्ट्रेलियाले ट्विटरलाई दियो खराब सामग्री हटाउन २८ दिने ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 495
    SHARES

    एजेनसी । अस्ट्रेलियाले खराब सामग्रीहरु तत्काल हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई २८ दिने चेतावनी दिएको छ।

    ट्विटरबाट सार्वजनिक भएका विषाक्तता तथा घृणायुक्त सामग्री २८ दिनभित्र सफा गर्न अस्ट्रेलियाको इन्टरनेट सुरक्षा निगरानी संस्थाले निर्देशन दिएको हो ।



    तोकिएको मितिभित्र त्यस्ता सामग्री नहटाइए जरिवाना गरिने चेतावनी अस्ट्रेलियाली संस्थाले दिएको छ ।



    ट्विटर अस्ट्रेलियामा सरकार तथा आम सरोकारवाला निकायविरुद्ध गुनासो गर्ने प्लाटफर्म बनेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार