Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंका चिल्ला र फराकिला सडकमा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लाग्यो : मेयर हर्क साम्पाङ

    काठमाडौंका चिल्ला र फराकिला सडकमा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लाग्यो : मेयर हर्क साम्पाङ

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देशेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

    साम्पाङले सामाजिक सञ्जालमा काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन् ।



    साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’



    ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार