Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुन्छ : आईजीपी सिंह

    प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुन्छ : आईजीपी सिंह

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 825
    SHARES

    जनकपुरधाम । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् ।

    जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।



    उनले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’



    अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार