Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जापानमा एकैदिन थपिए साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित

    जापानमा एकैदिन थपिए साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 864
    SHARES

    फाइल फोटो

    एजेन्सी । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोरोना संक्रमण भएको छ।

    यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो ।



    यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा संक्रमण पुष्टि भएको थियो।



    कोभिडका कारण एकैदिन दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार