Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीबाट २४० केजी गाँजा बरामद

    सप्तरीबाट २४० केजी गाँजा बरामद

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 882
    SHARES

    सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।

    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट २४० केजी गाँजा बरामद गरेको हो ।



    नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहले जनाएको छ ।



    सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार