Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दशैं-तिहारका लागि भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

    दशैं-तिहारका लागि भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 861
    SHARES

    काठमाडौं । सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ ।

    पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।



    भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुगेको छ । भन्सार छुटमा चिनी ल्याएर चाडपर्वमा उपभोक्तालाई सहुलियतमा चिनी बिक्री यस्तो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । अहिले खाद्य र साल्ट दुवै कम्पनीसँग चिनी छैन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार