Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    कैलाली । गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका छन् ।



    धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो ।



    ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार