Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 513
    SHARES

    फाइल तस्विर

    सुनसरी। सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्दाजी २८ वर्षीय पुरुष रहेका छन् । रामधुनी नगरपालिका ५ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।



    नम्बर खुल्न नसकेको सवारी साधनले को २४ प ३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    उक्त मोटरसाइकलले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार