Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

    पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    लमजुङ । माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् ।

    पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका



    ४५ वर्षीय बाबुराम अधिकारी तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेका हुन् ।



    उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार