Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाँच एसपीको काज सरुवा, दाङमा ओली

    पाँच एसपीको काज सरुवा, दाङमा ओली

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै पाँच जना एसपीको काज सरुवा गरेको जनाएको छ ।



    काज सरुवाको सूचीअनुसार एसपी बीर बहादुर ओलीलाई बागमती प्रदेश प्रहरी गणबाट जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा गरिएको छ ।



    यस्तै बागमती प्रदेश प्रहरी गणमा एसपी महेन्द्र खड्कालाई खटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार