Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आईजी सचिवालयमा कार्यरत एसपी सविन प्रधानले दिए राजीनामा

    आईजी सचिवालयमा कार्यरत एसपी सविन प्रधानले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एसपी सविन प्रधानले राजीनामा दिएका छन् ।

    महानिरीक्षकको सचिवालयमा कार्यरत प्रधानले दुई वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन् ।



    एसएसपी बढुवाको रोलक्रममा रहेका प्रधानले माघ १९ गते राजीनामा दिएका हुन्।



    गृह मन्त्रालयले उनको राजीनामा त्यसको भोलिपल्टै स्वीकृत गरेको छ।

    प्रधानले अमेरिकी दूतावासमा जागिर खान प्रहरी सेवाबाट अलग भएको स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार