Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् – युक्रेनी जनताले रुसी ‘दुष्टता’को लागि रगतको मूल्य चुकाइरहेका छन्

    बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् – युक्रेनी जनताले रुसी ‘दुष्टता’को लागि रगतको मूल्य चुकाइरहेका छन्

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 804
    SHARES

    एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी आक्रमणको सामना गर्न जीवनयापनमा संकट सहनुपर्ने बताएका छन् ।

    युक्रेन भ्रमणको सिलसिलामा जोन्सनले युद्धको कारण जीवनयापन महँगो हुँदै गए पनि पश्चिम जगत् युक्रेनको पक्षमा डटिरहनुपर्ने बताएका हुन् ।



    ऊर्जा बिलहरू उच्च भइरहेका बेला ‘युक्रेनी जनताले रुसको ‘दुष्टता’को लागि रगतको मूल्य चुकाइरहेको’ उनको भनाइ छ ।



    सत्ताबाट बाहिरिन लागेका जोन्सन युक्रेनको स्वतन्त्रता दिवसमा भाग लिन किभ पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार