Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दक्षिण कोरियामा एकै दिन थपिए एक लाखभन्दा बढी कोरोना सङ्क्रमित

    दक्षिण कोरियामा एकै दिन थपिए एक लाखभन्दा बढी कोरोना सङ्क्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 675
    SHARES

    एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना सङ्क्रमित भएका हुन् ।



    अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ ।



    योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ ।

    अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार