Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्रोत नखुलेको साढे २४ लाख रुपैयाँ बरामद

    स्रोत नखुलेको साढे २४ लाख रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 921
    SHARES

    फाइल तस्विर

    रुपन्देही । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ रुपन्देही प्रहरीले बरामद गरेको छ ।

    उक्त रकमको स्रोतको बैधता नदेखिएकोले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    सो रकम प्रहरीले आइतबार राति बेलहिया बाइपासबाट बरामद भएको हो ।



    जिल्ला प्रहरी रुपन्देही प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले उक्त रकमको विषयमा अनुशन्धान भइरहेको जानकारी दिए । रुपन्देहीमा पछिल्लो समय यसरी रकम बरामद हुने क्रम बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार