Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा ओमप्रकाश अर्याल नियुक्त

    काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा ओमप्रकाश अर्याल नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 783
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् ।

    काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो ।



    कानुनी सल्लाहकारको रूपमा परामर्श दिने र महानगरका तर्फबाट पक्षमा मुद्दाको वकालत गर्ने जिम्मेवारी पाएको उनले बताए ।



    आफूलाई महानगरले कानुनी सल्लाहकारको जिम्मेवारी दिएको भए पनि सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले बताए।

    उनलाई सुरुमा ६ महिनाको लागि नियुक्ती गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार