Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 705
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

    सभामुखले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।



    प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।



    सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार