Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

    मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 822
    SHARES

    वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।



    ०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार