Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

    मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको बताएका छन् ।

    मिटर व्याजीविरूद्ध संघर्ष समितिको आइतबार ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।



    उनले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।



    मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले त्यस्ताविरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार