Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष पाण्डे

    काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष पाण्डे

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 699
    SHARES

    काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्।

    प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी केहीबेर अघि नेपाल आइपुगेका हुन्।



    पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका हुन्।



    पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार