Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज

    पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 924
    SHARES

    काठमाडौं । नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै छ ।

    उनीविरुद्ध दर्ता भएको मुद्दाको नवलपुर जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको हो ।



    उनीविरुद्ध सोही मुद्दा तनहुँ जिल्ला अदालतमा पनि परेको छ। यसअघि दुवै अदालतले पेसी तोकेर पनि मुद्दाको सुनुवाइ गरेनन्। यस क्रममा नवलपुर जिल्ला अदालतले आजका लागि पुनः पेसी तोकेको हो ।



    नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा नायक शाहविरुद्ध गत फागुन २१ गते पीडितका बाबुले तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार