Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • च्याम्पियन्स लिग : नापोलीसँग लिभरपुलको लज्जास्पद हार

    च्याम्पियन्स लिग : नापोलीसँग लिभरपुलको लज्जास्पद हार

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 822
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीले लिभरपुलमाथि शानदार जित हात पारेको छ ।

    बधबार राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।



    नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एकरएक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए।



    यससँगै समूह ‘ए’मा रहेको नापोलीले तीन अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार