Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, लेवान्डोस्कीले गरे ह्याट्रिक

    च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, लेवान्डोस्कीले गरे ह्याट्रिक

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 870
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

    गएराति भएको खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।



    बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । लेवान्डोस्कीको ह्याट्रिकसँगै फ्रेन्कि किसी र फेरान टोरेसले एक/एक गोल गरे।



    भिक्टोरिया प्लजेन लागि जान सिकोराले एक गोल फर्काए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार