Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देउवासँग कांग्रेस जिल्ला सभापतिहरूले भने – कम्तीमा एक भोट रुखमा हाल्न पाउनुपर्छ

    देउवासँग कांग्रेस जिल्ला सभापतिहरूले भने – कम्तीमा एक भोट रुखमा हाल्न पाउनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 495
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले एक मत रुखमा हाल्न पाउने गरी गठबन्धन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    आज प्रदेशका ८ जिल्लाका सभापतिले संयुक्तरूपमा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो माग गरेका हुन् ।



    बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ।



    सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका छन्।

    ज्ञापन पत्र बुझ्दै देउवाले सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार