Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • थप २२७ मा कोरोना संक्रमण पुष्टि, १६८ जना संक्रमणमुक्त

    थप २२७ मा कोरोना संक्रमण पुष्टि, १६८ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 714
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमित भेटिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ४०१ जनामा गरिएको परीक्षणमा २२७ जना संक्रमित भेटिएका हुन्।



    सोही समयमा १६८ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।



    मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ४७३ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार