Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 750
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन्।

    नेकपा माओवादी केन्द्रले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।



    पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ।



    खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो।

    भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार