Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसँग एनआरएनएकी अध्यक्ष थापाको भेट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसँग एनआरएनएकी अध्यक्ष थापाको भेट

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 714
    SHARES

    धनगढी । गैर आवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् ।

    बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैर आवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।



    उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।



    मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैर आवासीय नेपालीहरूसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए ।

    भेटमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार