Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मुख्यमन्त्री भट्टले भने- चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्यो

    मुख्यमन्त्री भट्टले भने- चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्यो

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 621
    SHARES

    काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेको बताएका छन् ।

    आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले पैसा नहुनेले अहिलेकाे परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेकाे उनले बताए ।



    उनले भने, ‘चुनावमा कराेडाैं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेकाे पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेकाे चुनावी खर्चले त्याे सम्भावना झनै बढाएकाे छ ।’



    चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार