Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • साफ महिला च्याम्पियसिप : श्रीलंकालाई हराउँदै भुटानको ऐतिहासि जित

    साफ महिला च्याम्पियसिप : श्रीलंकालाई हराउँदै भुटानको ऐतिहासि जित

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानले ऐंतिहासिक जित दर्ता गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै भुटानले साफमा पहिलो जित निकालेको हो ।



    सन् २०१० यता साफ खेलिरहेको भुटानले पहिलो जित निकाल्न सफल भएको हो।



    भुटानलाई ऐतिहासिक जित दिलाउन डेखी लाजोमले २ तथा नामगेल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरे।

    योसँगै टोलीको सेमिफाइनल पुग्ने सम्भावना बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार