Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र रुस खेल्दै

    यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र रुस खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 468
    SHARES

    काठमाडौं । साफ-१७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् ।

    खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ । नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।



    नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो ।



    रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपालले अर्को खेल मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार