Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

    साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 552
    SHARES

    काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले घरेलु टोलीको सामना गर्दैछ ।

    बंगलादेश शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।



    नेपाल र बंगलादेशबीचको खेल बिहीबार साँझ ५ः४५ बजे ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा सुरु हुनेछ ।



    बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेर फाइनमा स्थान बनाएको हो ।

    यसअघि मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार