Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साफ यू-१६ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

    साफ यू-१६ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

    खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो ।



    सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।



    सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार