Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पछिल्लो २४ घन्टामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 729
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    देशभरबाट ३७४६ नमूना परीक्षण गर्दा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७१८ र एन्टिजेनबाट २०२८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११२ र एन्टिजेनबाट ५१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    मन्त्रालयका अनुसार थप १३० जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २४३० पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार