Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ ।

    सूचक १९३८.२० विन्दुमा अडिएको छ। ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।



    १० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको छ।



    ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार