Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।

    यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार