Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने

    महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 732
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।

    समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।



    चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए ।



    उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार