Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएका न्यायाधीश र कानूनव्यवसायीलाई समितिले पठायो पत्र

    निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएका न्यायाधीश र कानूनव्यवसायीलाई समितिले पठायो पत्र

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 702
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिले सर्बोच्च आदालतका न्यायाधीश र कानूनव्यवसायीलाई बयानका लागि पत्राचार गरेको छ ।

    बुधबार बिहान बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधी जबराले नाम तोकेका व्यक्तिहरुको बयान लिन बोलाउने निर्णय गरेपछि उनीहरुलाई पत्र पठाइएको हो ।



    महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानूनव्यवसायीसँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भोली (बिहीबार) देखि बयान लिने भएको छ ।



    समिति सचिव लक्ष्मी गौतमका अनुसार बिहीबार बिहानदेखि सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार