Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिको छलफल सुरु, सात जना अधिवक्ता उपस्थित

    महाअभियोग सिफारिस समितिको छलफल सुरु, सात जना अधिवक्ता उपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 720
    SHARES

    काठमाडौं । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरू भएको छ ।

    यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो।



    नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो ।



    समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार