Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अछाममा पहिरोमा पुरिएका १२ जनाको शव फेला

    अछाममा पहिरोमा पुरिएका १२ जनाको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 792
    SHARES

    अछाम । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ ।

    कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।



    यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए। अन्य वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।



    खोजी तथा उद्धारका कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार