Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अछाममा पहिरो : मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता

    अछाममा पहिरो : मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1K
    SHARES

    अछाम । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २,



    ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।



    पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् ।

    घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार