Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • समानुपातिक उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक जारी

    समानुपातिक उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक जारी

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं ।नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक सुरु भएको हो ।

    बैठकबाट आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक उमेदवारको बन्दसूची टुंगो लगाइने छ ।



    एमालेले तत्ला कमिटीबाट आएका सिफारिसका आधारमा समानुपातिक सांसदको सूची टुंग्याउनेछ ।



    मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्न निर्वाचन आयोगले असोज २ र ३ गतेको समय निर्धारण गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार