Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 651
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ।

    यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ। एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।



    १७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। नौ कम्पनीको भाउ बढेको छ भने सात वटाको घटेको छ।



    एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार