Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 558
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ ।

    ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार