Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सेयर बजारमा १२ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    सेयर बजारमा १२ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 645
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घटेको छ । नेप्से १२.६२ अंकले घट्दा नेप्से इन्डेक्स २०८४.९३ विन्दुमा पुगेको हो ।

    आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमसहितका धितोपत्रको आज धेरै कारोबार भएको छ ।



    यस्तै, आज कारोबारमा आएका तीन समूहको सूचक भने बढेको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।



    बिहीबार सेयर बजार घटेपनि आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार